नेता खनालद्वारा महराकी धर्मपत्नीको निधनप्रति दुःख व्यक्त

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद्का पूर्वसभामुख एवं प्रतिनिधिसभाका सदस्य  कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन । 

पूर्वप्रधानमन्त्री खनालले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत महराप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारजनमा  समवेदना व्यक्त गरेका छन  । सीताको आज थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया