महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ ।
निष्काशन अनुमति माग्दै लघुवित्त नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
लघुवित्तले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति मागेको छ ।
प्रतिक्रिया