नेपाल एसबीआईको लाभांश घोषणा, कति छ बोनस शेयर

३ बर्ष अगाडि

काठमाडौं – नेपाल एसबीआई बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ९.४७ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको हो । 
त्यसमा ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश दिने बैंकको प्रस्ताव छ । अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाले स्वीकृति गरे पनि शेयरधनीहरुले पाउने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया