चौँतीस उद्योग कानूनका दायरामा

३ बर्ष अगाडि

काठमाडौँ,अखाद्य वस्तु उत्पादन गर्ने  ३४ उद्योगलाई  कानूनी कारवाही गरिने भएको छ ।  पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया