नेपाल बङ्गलादेश बैंकले ८ प्रतिशत लाभांश दिने

३ बर्ष अगाडि

गत आर्थिक वर्षको मुनाफाबाट नेपाल बङ्गलादेश बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।

बैंकले आफ्नो क्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीबको खातामा जम्मा हुनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया