फष्र्ट माइक्रोफाइनान्स कम्पनीको साधारण सभा बिहिवार

३ बर्ष अगाडि

काठमाडौं – फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण बिहिबार हुने भएको छ । भोलिी अम्रपाली ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे सभा हुने बताइएको छ । 
सभाले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।  उक्त लाभांश मंसिर ४ गते सम्म कायम शेयरधनीले मात्र पाउने छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया