काठमाडौँ उपत्यकामा थप ७२३ जनामा संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ– काठमाडौँ उपत्यकामा बुधबार थप ७२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५३१, भक्तपुरका ५८ तथा ललितपुरका १३४ जनामा संक्रमण पुष्टि भएको हो।
 

३ बर्ष अगाडि

प्रतिक्रिया