७ लाख कित्ता बढी शेयर लिलाम गर्दै प्रभु इन्स्योरेन्स

३ बर्ष अगाडि

प्रभु इन्स्योरेन्सले ७ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । 

कम्पनीले संस्थापक समुहको ७ लाख ३५ हजार कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलाममा  व्यक्ति, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने छन् । 

लिलामीको लागि कम्पनीले शेयरको मूल्य न्युनतम प्रति कित्ता ३५० तोकेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि दिनु पर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया