निक्षेपको व्याजदरमा नयाँ व्यवस्था, अब बैंकहरुले यस्तो अनुपात कायम गर्नुपर्ने ?

३ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर अधिकतम ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाउने भएका छन् । 
नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । 
बचत खातामा दिने न्यूनतम व्याजदर र अधिक्तम व्याजदरको अन्तर बढीमा ५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ 
। 
यसअघि बचतको व्याजदरको बिषयमा यस्तो व्यवस्था थिएन । राष्ट्र बैंकले मौद्रिक नीतिका प्रथम समिक्षा मार्फत यस्तो व्यवस्था गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया