सिद्धार्थ बैंकले कति दिने भयो लाभांश ?

३ बर्ष अगाडि

सिद्धार्थ बैंकले यस वषका लागि लगानिकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकले गत आवको मुनाफाबाट  १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको  हो ।

हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए  पछि शेयरधनीले पाउनेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया