प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर ‘आईपीओ’ निष्कासनको गर्ने भएको छ ।
कम्पनीले १०० अंकित दरमा ६० करोड बराबरको ६० लाख कित्ता आईपीओको आवेदन मंसिर २९ गतेदेखि खुल्ला गर्ने भएको हो ।
यस अघि कम्पनीले आईपीओ निष्कासनको लागि नियनमक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर ११ अनुमति पाएको थियो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आईपीओ छिटो मा पुस २ गते सम्म आवेदन दिन सकिने छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।