महिन्द्राले देशभर निशुल्क भेहिकल चेकअप गर्ने

३ बर्ष अगाडि

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपले देशव्यापी महिन्द्रा केयर फेस्ट​ आयोजना गर्ने भएको छ​। 

उक्त ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले उक्त आयोजना ल्याउन लागेको हो । 

फेस्ट आयोजनापुस २६ गतेदेखि माघ २ गतेसम्म आयोजना गरिनेछ ।

सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० पोइन्ट भेहिकल चेकअपका साथै अन्य विशेष छुट तथा आकर्षक ​उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया