दोलखाको चरिकोटमा हिमालयन बैंक

३ बर्ष अगाडि

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  

बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने बताएको छ ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउण्टर संख्या ४ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया