रोजगारीको खोजीमा हुनुहुन्छ ? महिला लघुवित्तले खुलायो यस्तो अवसर !

३ बर्ष अगाडि

महिला लघुवित्त संस्थामा रोजगारीको अवसर खुलेको छ । 

कम्पनीले (शाखा कार्यालय प्रमुख) र कनिष्ठ सहायक प्रक्षिक्षार्थि कर्मचारीको माग गरेको हो । 

कम्पनीले एक सूचना जारी गर्दै उक्त रिक्त पदमा योग्य तथा इच्छुक उम्मेदवारहरुलाई इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले उक्त पदहरुमा कति कर्मचारी आवश्यक परेको भन्ने खुलाएको छैन् ।

उक्त पदमा लागि १५ दिन भित्र आवेदन दिन पर्नेछ । 

कम्पनीको  केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहेको छ । 

यस्तो छ सूचना:

३ बर्ष अगाडि

प्रतिक्रिया