काठमाडौं- भारतीय मिडियाहरुका अनुसार ‘धूम ४’ मा भिलेनका रुपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने फाइनल भएको छ । जबकि, यसअघि रणवीर सिंह र शाहरुख खान खलनायकको रुपमा रहने चर्चा हुने गरेको थियो ।
‘धूम ४’ मेकर्सले मन बनाएका छन् कि, पहिलोपटक यो सिरिजमा महिला कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गर्ने । यो मेगाबजेट फिल्ममा दीपिकिा पादुकोण पनि अभिनय गर्न तयार भएकी छिन् ।
फिल्ममा दीपिकालाई चोरका रुपमा देख्न पाइनेछ । कतिपयले यो फिल्मलाई दीपिकाको टर्निङ प्वाइन्ट बन्न सक्ने विश्लेषण गरिएको छ । निर्माण टिमले भने यसबारेमा कुनै जानकारी दिएको छैन ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।