काठमाडौं- सिजी कम्पनीले सम्पूर्ण इन्भर्टर र एसीहरू निःशुल्क रूपमा जडान गरिदिने भएकाे छ ।
सिजीले सम्पूर्ण इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरु खरिद गर्नेलाइ नि:शुल्क जडान गरिदिने याेजना ल्याएकाे हाे ।
सिजीकाे याे याेजनापछि ग्राहकले अब जडान गर्दा लाग्ने २ हजार ५ सय रुपैयाँ बराबरको खर्च जोगाउन सक्ने भएका छन् ।
यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ ।
साथै यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।
सिजीले आफूलाई आफूलाई नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड दावी गर्दै आएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।