विदेशबाट फर्किएर उद्यम गरेका उद्यमीलाई सरकारले पुरस्कार दिने भएको छ ।
आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै उद्यमीलाई पुरस्कार दिने जनाएको हो ।
मन्त्रालयले उद्यमीको योगदानको कदर गरेर स्वरोजगारीलाई प्रोत्साहन गर्ने पुरस्कृत गर्न लागेको हो ।
मन्त्रालयले विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ को अनुसूची–२ अनुसारको आवदेन फाराम भर्न आह्वान गरेको छ ।
मन्त्रालयले पुरस्कारका लागि योग्यता पुगेका नेपालीहरुबाट आगामी माघ १९ गतेसम्म मन्त्रालयमा निवेदन दर्ता गराउन अनुरोध गरेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।