आज सुनको मूल्य बढ्यो

३ बर्ष अगाडि

बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ  । 

तेजावी सुन प्रती तोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने मंगलबार  १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया