फेसबुक र ट्वीटर पछी गूगलले गर्यो ट्रम्पको यूट्युब अकाउण्ट ब्लक

३ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अफिशियल यूट्युब अकाउण्ट गूगलले ब्लक गरेको छ ।

फेसबुक र ट्वीटरले केहि दिन अघि ट्रम्पको अकाउण्ट ब्लक गरको थीयो तर  ट्वीटरले पोलिसीको उल्लंघन भएमा सधैँका लागि यो अकाउण्ट बन्द गरिदिने चेतावनी दिदै अकाउण्ट स्टोरर गरिदिएको छ ।

अबको सात दिनसम्म ट्रम्पको यूट्युबमा कुने कन्टेन्ट अपलोड हुदैन।
 

३ बर्ष अगाडि

प्रतिक्रिया