कारोबारको तेस्रो घण्टा : ४ अर्बको कारोबार हुदाँ २२ अंकले बढ्यो नेप्से

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो घण्टामा आइपुग्दा नेप्से २२ अंकले बढेर २२८९.७४ को विन्दुमा पुगेको छ । 

त्यस्तै, अहिले सम्ममा कारोबारमा आएका कम्पनीहर मध्य १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्ममा नेप्सेमा ८७ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै, आज नेपाल रि इयन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै १५ सय ६० रुपैयाँमा १५ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया