लोकसेवा आयोगले माग्यो ४ सय भन्दा बढी कर्मचारी (सुचना सहित)

३ बर्ष अगाडि

लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

आज एक सुचना जारी गर्दै आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्वा) पदका लागी ४ सय ११ जना कर्मचारी माग गरेको हो । 

 

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया