साधारण सभाबाट पारित भयो मेगा बैंकको लाभांश

पुस २९, २०७७ | आजको अर्थ
ajaako_artha

मेगा बैंकले आज आफ्नो दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । 

यस अघि सञ्चालक समितिको बैठकले १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश प्रस्ताव गरेको थियो ।

साथै सभाले आ।व। २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने ९मर्जर० वा प्राप्ति ९एक्विजिसन० गर्नेरगराउने सम्बन्धमा आवश्यक कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८