साधारण सभाबाट पारित भयो मेगा बैंकको लाभांश

३ बर्ष अगाडि

मेगा बैंकले आज आफ्नो दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकको सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । 

यस अघि सञ्चालक समितिको बैठकले १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश प्रस्ताव गरेको थियो ।

साथै सभाले आ।व। २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने ९मर्जर० वा प्राप्ति ९एक्विजिसन० गर्नेरगराउने सम्बन्धमा आवश्यक कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया