बैदेशिक लगानी साढे ३१ प्रतिशतले घट्यो

३ बर्ष अगाडि

देशमा प्रत्यक्ष वैदेशिक लगानी  घटेको छ ।

चालू आर्थिक बर्ष २०७७/७८ को पाँच महिनामा खुद बैदेशिक लगानी ३१ दशमलव ५ प्रतिशतले घटेको नेपाल राष्ट्र«बैंकले जनाएको छ । 

कोरोनाका कारण विश्वव्यापी अर्थतन्त्रमा असर पर्दा नेपाल भित्रने खुद वैदेशिक लगानी घटेको हो । 

राष्ट्र बैंकका अनुसार मंसिरसम्म ४ अर्ब ५० करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ । जबकि गत आबको सोही अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ भित्रिएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया