आज नबिल बैंकको ३६ औं वार्षिक साधारण सम्पन्न भएको छ ।
उक्त सभा बाट बैंकले लगानिकर्ताहरुलाई प्रस्ताव गरेको लाभांश पारित गरेको छ ।
बैंकको सञ्चालक समितिले यस अघि गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई ३५।२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।
आज कम्पनकिो सभा सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलकोे अध्यक्षतामा सम्पन्न भएको हो ।
यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौडेल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएक छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।