एनएमबि बैंकको आज २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त सभा मार्फत लगानिकर्ताहरुलाई गत आवको मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
त्यस्तै, उक्त सभामा बैंकले अधिकृत पूँजी १६ अर्ब रुपैयाँबाट बृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकको साधारण सभा बुधबार कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको हो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।