नेपाल प्रहरीका ११ एसपीकाे एसएसपीमा बढुवा सिफारीस

३ बर्ष अगाडि

काठमाडौं । सरकारले नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ । 

गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारीस हुनेमध्ये पहिलो नम्बरमा एसपी कृष्णकुमार महत छन् । 

त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर परियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया