सेन्ट्रल फाइनान्सले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

३ बर्ष अगाडि

सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा डाकेको छ  । 

फाइनान्सले आफ्नो २४ औँ वार्षिक साधारण सभा माघ २३ गते, शुक्रबार, आफ्नो नयाँ कर्पोरेट भवन, कुपण्डोलमा ११ बजे लाई बोलाएको हो । 

उक्त सभाबाट कम्पनीले लगानिकर्ताहरुका लागि लाभांश पारित गर्नेछ । 

यस अघि कम्पनीको सञ्चालक समितिले लगानिकर्ताहरु लाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश दिने बताएको थियो ।

उक्त सभा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया