सोफी डेवाइले टी–२० क्रिकेटमा नयाँ विश्व रेकर्ड बनाएकी छिन् ।न्युजिल्यान्डकी महिला क्रिकेटर सोफी डेवाइले टी–२० क्रिकेटमा ३६ बलमा सतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएकी हुन् ।
सोफीले १० पहिले वेस्टईन्डिजका महिला क्रिकेटर डायन्ड्रा डाटीनले ३८ बलमा सतक बनाएको किर्तिमान तोड्न सफल भएकी थिईन् ।
डाटीनले दक्षिण अफ्रिका बिरुद्वको खेलमा सन २०१० मा ३८ बलमा सतक प्रहार गरेकी थिईन भने सन २०१८ महिला बिगबास लिगमा अष्ट्रेलियाकी ग्रेस ह्यारिसले २४ बलमा सतक प्रहार गरेकी थिईन ।
उनले ओटागो स्पार्क्स टोली बिरुद्वको खेलमा ३८ बलमा अविजित १०८ रन बनाएकी हुन । यस क्रममा उनले समान ९–९ छक्का र चौका प्रहार गरिन । खेलको क्रममा उनले अर्धसतक प्रहार गर्ने क्रममा २१ बलको सामना गरेकी थिईन । अर्को ५० रन बनाउने क्रममा उनले १४ बलको सामना गरिन ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।