टी–२० महिला क्रिकेटमा सोफीको नयाँ विश्व रेकर्ड

माघ १, २०७७ | आजको अर्थ
ajaako_artha

सोफी डेवाइले टी–२० क्रिकेटमा नयाँ विश्व रेकर्ड बनाएकी छिन् ।न्युजिल्यान्डकी महिला क्रिकेटर सोफी डेवाइले टी–२० क्रिकेटमा ३६ बलमा सतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएकी हुन् ।

सोफीले १० पहिले वेस्टईन्डिजका महिला क्रिकेटर डायन्ड्रा डाटीनले ३८ बलमा सतक बनाएको किर्तिमान तोड्न सफल भएकी थिईन् ।

डाटीनले दक्षिण अफ्रिका बिरुद्वको खेलमा सन २०१० मा ३८ बलमा सतक प्रहार गरेकी थिईन भने सन २०१८ महिला बिगबास लिगमा अष्ट्रेलियाकी ग्रेस ह्यारिसले २४ बलमा सतक प्रहार गरेकी थिईन ।

उनले ओटागो स्पार्क्स टोली बिरुद्वको खेलमा ३८ बलमा अविजित १०८ रन बनाएकी हुन । यस क्रममा उनले समान ९–९ छक्का र चौका प्रहार गरिन । खेलको क्रममा उनले अर्धसतक प्रहार गर्ने क्रममा २१ बलको सामना गरेकी थिईन । अर्को ५० रन बनाउने क्रममा उनले १४ बलको सामना गरिन ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८