१५ लाख पुरस्कार राशिको राष्ट्रिय महिला लिग हुँदै

माघ २, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौँ । यही माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा महिला लिग फुटबल प्रतीयोगीता हुने भएको हो । 

फुटबललाई थप क्रियाशील बनाउने उद्देश्यले खेल लिग सञ्चालन गर्न लागिएको एन्फाले जनाएको छ । खेलमा ७ टिम सम्मिलित हुनेछन् । 
पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुने छ भने अन्य खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । 

एन्फाले जारी गरेको विज्ञप्ति अनुसार हरेक टिममा २३ खेलाडी र अफिसियलसहित जम्मा ३० जना रहनेछन् भने हरेक टोलीले चरा जना विदेशी खेलाडी समेत आफ्नो टिममा राख्न र खेलाउन सक्नेछ । 

प्रतियोगितामा प्रथम हुने टोलीले १५ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोस्रो हुनेले ८ लाख, तेस्रो र चौथो हुनेले क्रमशः ५ र ३ लाख पुरस्कार पाउनेछ । 

 प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, हरेक विधाका उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने पनि एन्फाले जनाएको छ । 
प्रतियोगितका लागि खान–बस्न लगायतका आवश्यक प्रवन्ध एन्फाले नै गर्नेछ । प्रतीयोगीता प्रतियोगितामा प्रथम हुने टोलीले १५ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोस्रो हुनेले ८ लाख, तेस्रो र चौथो हुनेले क्रमशः ५ र ३ लाख पुरस्कार पाउनेछ । 

प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, हरेक विधाका उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने पनि एन्फाले जनाएको छ । 
प्रतियोगितका लागि खान–बस्न लगायतका आवश्यक प्रवन्ध एन्फाले नै गर्नेछ । प्रतीयोगीता फागुन ७ गते सम्म संञ्चालन हुनेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८