सिटी एक्सप्रेसले गर्यो ‘द भोईस अफ नेपाल–३’ को सह-प्रायोजन

३ बर्ष अगाडि

काठमाडैँ । लोकप्रिय सिंगिङ रियालिटी शो ‘द भोईस अफ नेपाल’ सिजन ३ को सह-प्रायोजन सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्ने भएको छ । 

हिमालय एच् डी टिभी बाट प्रसारण हुने रियालिटी शो को डिजिटल अडिशन भने शुरु भइसकेको छ । यसअघी शोको प्रयोजक ओपोले गरेको छ । ओपोले  ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने भएको हो ।  

शोमा कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल  राजु लामा र तिर्सना 
 बुढाथोकी रहेका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया