यस्तो बनयो नेपाली हर्रर चलचित्र ‘रङ डेस्टीनेशन’ को ट्रेलर

३ बर्ष अगाडि

 

काठमाडौँ । नेपाली हर्रर चलचित्र ‘रङ डेस्टीनेशन’ को ट्रेलर सार्वजनिक भएको छ ।बुद्दी तामाङ र छुल्ठिम गुरुङको मुख्य अभिनय रहेको ‘रङ डेस्टीनेशन’ को ट्रेलर बिहिबार सार्वजनिक भएको हो । 

सम्राट् बस्नेतको निर्देशनमा बनेको चलचित्रमा सुगन तन्डुकारको कथा, सीमा गुरुङको पटकथा रहेको  छ ।  

फुलमून मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएकोयस फिल्ममा समिरा तन्डुकार, शर्मिला लामा तन्डुकार, सन्जिल लामा, केन्द्र लिम्बु र जितेन्द्र कार्कीको लगानी रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया