कार्तिकको 'धमाका' सीधै नेट्फ्लिक्समा हेर्न पाईने

३ बर्ष अगाडि

काठमाडौं। बलिउड फिल्म 'धमाका' नेट्फ्लिक्समार्फत् प्रिमियर हुने भएको छ । निर्माता रोनी स्क्र्युवाला र निर्देशक राम माध्वानी उक्त डिजिटल जायन्टसँग छलफलमा रहेको बलिउड हंगामाले वताएको छ ।

उक्त एक्सन थ्रिलर ड्रामा कोरियन फिल्म 'द टेरर लाइभु'को रिमेक हो। फिल्म मुम्बईको एक होटल भित्र १० दिनमा छायाँकन गरिएको हो।  

फिल्ममा कार्तिक आर्यनको मुख्य अभिनय रहेको छ। उनी पत्रकार अर्जुन पाठकका रुपमा प्रस्तुत हुँदैछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया