स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनश शेयर कति ?

३ बर्ष अगाडि

काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांंश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
कम्पनीले त्यसमा २० प्रतिशत विन्दु बोनश शेयर र १.०५ प्रतिशत विन्दु नगद लाभांश दिनेछ । 
अब राष्ट्र बैंकबाट स्वीकृति भएपछि र साधारण सभा पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउने छन् ।

No photo description available.

३ बर्ष अगाडि

प्रतिक्रिया