दर्जन भन्दा बढी कम्पनीको शेयर मुल्यमा उछाल, कुन कम्पनीको शेयर मुल्य कति बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं – पछिल्लो समय बुलिस ट्रेन्डमा रहेको नेपाल शेयर बजार सोमबार पनि बढ्दो क्रममा नै छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसुचक २३३९ विन्दु भन्दा माथि पुगेको छ । सो क्रममा आज दर्जन भन्दा बढी कम्पनीको  शेयर कारोबार सकरात्मक  लेभलमा नै भएको छ । 
आज सिभिल लघुवित्तको शेयर मुल्य १० प्रतिशतले नै बढेको छ । यस बाहेक दर्जाेनौ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 
स्वाभलम्ब लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सामुदायीक लघुवित्त सहित दर्जन भन्दा बढी कम्पनीको शेयर मुल्य उच्च मात्रामा बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया