१५ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब नजिक

३ बर्ष अगाडि

कारोबारको तेस्रो घण्टामा नेप्से २३३० को बिन्दुमा पुगेको छ । 

यस अघि कारोबारको दोस्रो घण्टा परिसूचक २३४० को विन्दुमा पुगेको थियो । 

अहिले सम्ममा नेप्से १५.९५ अंकले बढेर २३३०.९६ को विन्दुमा पुगेको हो । 

यो समय सम्म आइपुग्दा आज कारोबारमा आएका कम्पनहिरु मध्य १०५ कम्पनकिो शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ । 

त्यस्तै, अहिले सम्ममा १ करोड १२ लाख कित्ता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया