आज कसले बिक्री गर्यो प्रभु लाइफको १८० कित्ता शेयर ?

३ बर्ष अगाडि

आज नेप्सेमा प्रभु लाइफ इस्योरेन्स कम्पनीको १८० कित्ता शेयर कारोबार भएको छ  । 

दुई हप्ता अघि कारोबारमा आएको यस कम्पनीको न्युन्तम रेन्जबाट कारोबार सुरु भएको थियो ।

पहिलो ओपनिङ रेन्ज अधिक्तम ३२८।६८ रुपैयाँ तोकेपनि नियमित शेयर कारोबार सुरु भएको दुई हप्तापछि आज मात्र कम्पनीले आज उक्त मूल्य भेट्याउन सकेको छ ।

अधिक्तम रेन्जमा पुगेको कम्पनीको आज ब्रोकर न ३४ सबै भन्दा धेरै शेयर खरिद गरेको छ । 

यस ब्रोकरले प्रभुको १२० कित्ता शेयर किनेको हो । त्यस्तै, ब्रोकर न ४८, ब्रोकर न १४, ५२ र ४२ ले पनि कम्पनीको शेयर खरिद गरेका छन् ।

उता, ब्रोकर न १३, ५१, ४२, ५९, ५८, १९, ३८, २२, ३१, ४१, ४९, ४५, १४, ५०, र ३३ ले प्रभुको शेयर बिक्रीको शेयर बिक्री गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया