कोरोनाका कारण ६ जनाको मृत्यु, ३२२ संक्रमित थपिए

३ बर्ष अगाडि

आज नेपालमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ६५ पुगेको छ । 

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका ४३ सय ६ मध्ये ३२२ जनाको नतिजा पोजेटिभ आएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया