यस अघि प्रधानमन्त्री ओलीको कदम प्रति असमर्थन जनाउदै आएका झापाका तीन सांसद पुन ओली पक्षमा आएका छन् ।
ओली पक्षमा आउनेमा प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले रहेका छन् ।
यि तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री राई बिरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्तावमा गरेको समर्थन आज फिर्ता लिएका हुन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।