प्रचण्ड तर्फ गएका झापाका तीन सांसद पुन: ओली पक्षमा

माघ ५, २०७७ | आजको अर्थ
ajaako_artha

यस अघि प्रधानमन्त्री ओलीको कदम प्रति असमर्थन जनाउदै आएका झापाका तीन सांसद पुन ओली पक्षमा आएका छन् ।

ओली पक्षमा आउनेमा प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले रहेका छन् । 

यि तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री राई बिरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्तावमा गरेको समर्थन आज फिर्ता लिएका हुन् ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८