आजको विनिमयदर, कुन विदेशी मुद्राको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपाल राष्ट्र बैकले मंगलबार अमेरिकी डलरको खरिद मुल्य ११६ रुपैंया ६२ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया २२ पैसा तोकेको छ । 

यस्तै मंगलबारलाई युरोपियन युरो खरिद मुल्य १४० रुपैया ८८ पैसा रहेको छ भने बिक्री मुल्य १४१ रुपैंया ६० पैसा रहेको छ ।

यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 


 

३ बर्ष अगाडि

प्रतिक्रिया