सूर्य लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न,  १०.५२६ % लाभांश पारित

३ बर्ष अगाडि

काठमाडौं- सूर्य लाइफ इन्स्योरेन्सको  बाह्रौं वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगर मोरङमा सम्पन्न भएको छ । 

सभामा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीको वार्षिक प्रतिवेदन पेस गरेका थिए । 

साधारणसभाले शेयरधनीलाई वितरण गरिने १०.५२६ प्रतिशत लाभांशसमेत पारित गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया