काठमाडौं- बलिउड अभिनेत्री मौनी रोय अब छिटै नै विवाह बन्धनमा बाधिँने भएकी छन् ।
उनि दुबई निबासी सुरज नान्वियारसँग विवाह बन्धनमा बाधिँन लागेको भारतीय सञ्चार माध्यमले जनाएको छ । उनिहरु पछिल्लो केही समयदेखि एकअर्कासंग प्रेम सम्बन्धमा रहेका थिए ।
मौनी रोयले केही दिनयता आफ्नो प्रेम सम्बन्ध खुलासा गर्दै सुरज र उनको परिवार संगको तस्वीरसमेत सार्वजनिक गरेकी हुन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।