नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

माघ ६, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं- नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयरहरु बाँडफाँड भएको छ । संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर बोलपत्रदाताहरुको रोहबरमा बोलपत्रहरु खोलिएको हो । 

गत पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको थियो ।

उक्त आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम सोझै आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा आजदेखि जम्मा गरिदिने कम्पनीले जनाएको छ । उक्त हकप्रदको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८