काठमाडौं- नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयरहरु बाँडफाँड भएको छ । संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर बोलपत्रदाताहरुको रोहबरमा बोलपत्रहरु खोलिएको हो ।
गत पुस १७ गतेदेखि २४ गतेसम्म लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आब्हान गरिएको थियो ।
उक्त आवेदकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम सोझै आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा आजदेखि जम्मा गरिदिने कम्पनीले जनाएको छ । उक्त हकप्रदको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।