त्रि.वि मा प्रथम बर्षको लागी विद्यार्थी भर्ना फारम खुला (सुचना सहित) !

माघ ८, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम बर्षमा नयाँ विद्यार्थी भर्ना फारम खुल्ला गरेको छ । त्रि.विले विज्ञान तथा प्रविधि संस्थान, मानविकी तथा समाजशास्त्र सङ्काय र शिक्षा शास्त्र संङ्काय अन्तर्गतका शैक्षिक बर्ष २०७७÷७८ को लागि नयाँ विद्यार्थी भर्ना फारम खुला गरेको हो । 

फारम २०७७ माघ १२ गतेदेखि वितरण हुनेछ भने आउँदो फागुन १२ गते सम्म आवेदन फारम बुझाईसक्नुपर्ने त्रि वि ले प्रकाशित गरेको विज्ञापनमा उल्लेख छ ।भर्ना भएका विद्यार्थीले रजिष्ट्रेशन फारम भरी त्रि वि परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रिय नियन्त्रण कार्यलयमा २०७८ बैशाख मसान्त सम्म बुझाईसक्नु पर्ने छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८