ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति

३ बर्ष अगाडि

काठमाडौं- ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका नेपाल धितोपत्र बोर्डबाट अनुमित पाएको छ । 

अनुमति पाएसँगै अब कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले जसमध्ये स्थानिय बासिन्दाका लागि निष्कासन गरी नबिकेको १६ लाख ९६ हजार ४०० कित्तासमेत गरेर कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्नेछ ।

 विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया