यी हुन लकडाउन अवधीको डिमान्ड शुल्क छुट पाउने ५८ उद्योग

३ बर्ष अगाडि

काठमाडौं - नेपाल विधुत प्राधिकरणले ५८ वटा उद्योगहरुलाई लकडाउन अवधीको डिमान्ड शुल्क छुट दिएको छ । नेपाल सरकारले तोकेको उत्पादन मुलक उद्योगहरुलाई प्राधिरणले डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको हो । 

उद्योगलाई डिमाण्ड शुल्कमा छुट गर्न भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख ६ गते प्रधिकरणलाई पत्र पठाएको थियो । त्यहि पत्रको आधारमा औधोगिक व्यवसाय ऐन २०७३ अन्तर्गत बनेको औद्योगिक व्यवसाय नियमवाली, २०७३ को अनुसुची ५ को बुँदा (ज) मा उल्लेख भएका ५८ उद्योगहरुलाई छुट दिइएको नेपाल प्रधिकरणले जनाएको छ । 

यी हुन छुट पाउने उद्योगहरु :

३ बर्ष अगाडि

प्रतिक्रिया