विप्लव समूहको बन्द विरुद्ध साझा पार्टी सडकमा

३ बर्ष अगाडि

बन्दले देश बन्दैन, नेपाल खुला छ भन्ने नारा सहित नेपाल बन्द बिरुद्ध साझा पार्टी सडकमा उत्रिने भएको छ । 

पार्टीले आज विप्लव समूहले गरेको नेपाल बन्दको बिरोधमा माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो । 

पार्टीको उक्त विरोध सभा शनिबार विहान ९:३० बजे बाट माइतीघरमा सुरु हुदैँछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया