लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा करेक्सन, दोस्रो घण्टामा ४ अर्ब बढीको कारोबार

३ बर्ष अगाडि

कारोबारको दोस्रो दिन आज सोमबार नेप्सेमा करेक्सन देखिएको छ ।

कारोबारको पहिलो दोस्रो घण्टामा नेप्से ४.७४ अंकले ओरालो लागेको हो ।

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा नेप्सेमा गरिावट आएको हो । 

नेप्समा ४ अंकको गिरावत हुदाँँ परिसूचक २४२०.१० को  विन्दुमा पुगेको छ । आज कारोबारमा आएका कम्पनीहरु मध्य १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३६ कम्पनीको शेयर मूल्य बढेको छ । 

अहिले सम्म कारोबारमा आएका कम्पनीहरुको १ करोड १० लाख कितता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया