सामुदायिक लघुवित्तद्धारा साधारण सभा आह्वान, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - सामुदायिक लघुवित्तको साधारण सभा हुने भएको छ । संस्थाले फागुन ५ गते आफ्नो ७औं साधारण सभा बोलाएको हो ।

माघ ८ बसेको संञ्चालक समितिको बैठकले लहरीखर्क रिसोर्ट बनेपा १४ साँगामा बिहान ११ बजे सभा गने निर्णय गरेको छ । 

सभामा आ.व. २०७७/०७८ का लागि लेखापरिक्षकको नियुक्ति, २०७७ असार मसान्त सम्मको नाफा नोक्सान हिसाब लगायतका विभिन्न प्रस्तावहरु पारित गरिने संस्थाले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया