कारोबारको तेस्रो घण्टा : ६.५८ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ ६.५८ अंकले बढेको छ ।

कारोबार सुरु भएदेखि उकालो ओरालो यात्रातय गर्दै २ बजेसम्म आउँदा परिसुचक ०.२७ प्रतिशतले बढेको हो ।

कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह मात्र उकालो लागेका छन् ।
 
तीन घण्टाको अवधिमा कारोबारमा आएका २०५ कम्पनिको १ करोड ४३ लाख ७० हजार ६७१ कित्ता शेयर ५३ हजार ८६२ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया