चीन–भारत सीमामा तनाव, दुई देशका सैनिकबीच फेरी झडप

३ बर्ष अगाडि

एजेन्सी – फेरी चीन र भारतका सैनिक बीच झडप भएको छ ।  सिक्किमको उत्तरमा पर्ने नाकुला बोर्डरमा दुई देशका सैनिकबीच झडप भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

उक्त झडपमा २० भन्दा बढी चिनियाँ सैनिक घाइते भएको छन भने केहि भारतीय सैनिक पनि घाइते भएको बताइएको छ । 

यस अघि गत वर्षको मे ९ मा पनि नाकुला बोर्डरमा दुबै देशका सैनिकबीच झडप भएको थियो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया